सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा जागिर खुलेको छ । अस्पतालले बिभिन्न पदका लागी ७१ जना कर्मचारीहरु माग गरेको छ । करारमा कर्मचारी माग गरेको हो ।
करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न सम्बन्धि मापदण्ड, २०७७ बमोजिम करार सेवामा पदपूर्ति गर्न भएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त दिन सकिने सुचनामा जनाईएको छ ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/10/19, 2:16