कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको कञ्चनपुरको दोधरा–चाँदनी जोड्ने निर्माणाधीन ४ लेनको पुल करिब २० दिनका लागि बन्द गरिने भएको छ । पुलको दुवै एबुटमेंट वालमा आरसिसी विग वाल निर्माण गर्नका लागि आजदेखि २० दिन सम्म बन्द गर्न लागिएको हो ।
उक्त समयमा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको दोधरा चाँदनी नगरपालिकाका नि।प्रमुख प्रशासकीय अधिकृत भानदेव भट्टद्वारा जारी सूचनामा भनिएको छ । पुल चैत्र ३० गते सम्म बन्द रहने छ ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/10/19, 2:16