
कञ्चनपुर - कञ्चनपुरमा सोमबार साँझ स्कुटी सहित अवैधसमान बरामद गरिएको छ। कञ्चनपुरको ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालीका ११ त्रिवेणी चोकबाट अवैधसमानसहित म ३ प १०६ नम्बरको स्कुटी बरामद गरेको हो।

अवैध रुपमा भन्सार छली चोरीनिकासी भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले सो स्थानबाट स्कुटीमा लोड गरीराखिएका २१ हजार ८ सय मुल्यका दाल, कुरमुरे ,तिल, जिरा लगायतका अबैध मालसमान र स्कुटी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। जम्मा १लाख २१ हजार ८ सय मुल्यका उक्त अवैध सामान र स्कुटी सहित आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2021/07/02, 3:44
2022/03/07, 3:42
2023/04/02, 5:55