
कञ्चनपुर - कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बाट अवैध काठ सहित एक जना पक्राउ परेका हुन्। कृष्णपुर नगरपालिका ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेको प्रहरीले बताएको छ ।

उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो। उनीमाथी थप अनुसन्धान भैरहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09