अछाममा कुलोको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका १२ खप्तडका धिर बहादुर रावलका ५ वर्षीय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा परेर शुक्रवार मृत्यु भएको हो।
२ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिए।
2024/05/17, 4:29
2024/05/17, 4:24
2024/05/17, 3:02
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/08/21, 1:01
2021/02/01, 3:50
2021/08/19, 10:10
2022/06/05, 5:14