
कैलालीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरका २७ वर्षीय ज्ञानबहादुर कुँवर ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी हुन्।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी कुँवरलाई घर नजिकैको पसलबाट पक्राउ गरेको हो। पक्राउ परका प्रतिवादीलाई बुधबार जिल्ला अदालत कैलालीमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07