मघुमेह थाईराईड हर्मोन र निसन्तानका विरामीहरुलाई सारथी अस्पतालले स्वास्थ्य सेवा दिने भएको छ ।
काठमाण्डौं डाईविटिज एण्ड थाईराईड सेन्टरका मघुमेह थाईराईड हर्मोन र निसन्तान सम्बन्धी बिशेषज्ञ डाक्टर अंशुमाली जोशी सारथी अस्पताल धनगढी आउनु हुने भएको हो ।
नयाँ बर्षको अवसर पारेर बैशाख १ र २ गते मघुमेह थाईराईड हर्मोन र निसन्तान सम्बन्धी समस्या भएकाहरुले सहज उपचार पाउने अस्पतालका अध्यक्ष वेद जोशीले जानकारी दिए । अस्पतालले धनगढीमा अत्याधुनिक र बिशेषज्ञ स्वास्थ्य सेवा दिदैं आएको छ ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50