बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलनका लागि लेक तिर गएका ५ जना मानिस हिउँ पहिरोमा परेर बेपत्ता भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको बिच भागमा पर्ने धनसेरी हिमालमा आज बिहान ९ को समयमा उनीहरू हिउँ पहिरोमा परि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता हुनेमा सुर्मा गाउँपालिका दुई २जना र जयपृथ्वी नगरपालिका वडा नं- मयानाका ३ जना हिउँ पहिरोमा परि बेपत्ता भएका प्रहरीले जनाएको छ । अहिले उक्त घटना भएको थाहा हुने बित्तिकै उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल गएको
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12