
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीहरू सँग सुझाव मागेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरी रहेका बेला आर्थिक मामिला मन्त्री शाहीले पूर्व बजेट छलफलका लागि पूर्व आर्थिक मामिला मन्त्रीहरू सँग शुक्रबार छलफल गरेका हुन्।

पूर्व आर्थिक मामिला मन्त्रीहरू, झपड बोहरा, प्रकाश शाह, तारा लामा तामाङ र प्रकाश रावलसँग मन्त्रालयमा छलफल भएको हो । आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफल सँगै विगतका बजेटको समीक्षा सुझाव सङ्कलन गरिएको मन्त्री शाहीले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41