
सुदूरपश्चिम सरकारले कैलालीको अत्तरियामा चिडियाखाना निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले कैलालीको अत्तरियास्थित कम रुख बिरुवा रहेको स्थानमा वृक्षारोपण गरी प्रदेश स्तरीय चिडियाखाना स्थापना गर्ने बताएका हुन् ।
संघीय सरकारसँगको समन्वयमा चिडियाखाना स्थापना गर्न अगामी आर्थिक वर्षभित्रै क्षेत्र निर्धारण, सीमांकन गरी डीपीआर तयार गरिने र स्थापनाको कार्य प्रारम्भ गरिने बताइएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40