
सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने भएको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा थारु जातिको बसोबास छ । थारु जातिमा उहिल्यैदेखि बरघर तथा भलमन्सा प्रथा चलिआएको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले सो कुरा उल्लेख गरेका हुन् । जसलाई कानुनी मान्यता दिइ संरक्षण र प्रवर्द्धन गरिने भएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40