सुदूरका चार जिल्लामा बहुउद्देश्यीय रंगशाला निर्माण हुने
2023/06/07, 6:50
 
dd

 सुदूरपश्चिम प्रदेश सरकारले अछाम,बैतडी,कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रगंशाला निमार्ण हुने भएको छ ।

बुधवार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।