
सुदूरपश्चिम सरकारले तीन नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने भएको छ।

प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने भएको हो।
प्रदेश सरकारले नीजि कम्पनीहरुसँगको साझेदारीमा पर्यटकका लागि तीन नदीमा जल यातायात सञ्चालन गर्ने बताएको हो।

सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने उल्लेख गरिएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40