
आमनागरिकका गुनासो सुन्न सुदूरपश्चिम सरकारले हल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

पूर्वमुख्यमन्त्री त्रिचोचन भटट् सरकारले हेल्लो सिएम कार्यक्रम ल्याएको थियो ।
कार्यक्रम प्रभावकारी नभएपछि सो कार्यक्रम नै बन्द भएको थियो ।

हाल बन्द भएको सो कार्यक्रमलाइ प्रदेश सरकारले पुनः निरन्तरता दिने भएको हो ।