
आज अत्तरिया बजार बन्द गरिएको छ। मंगलवार आफ्नो चार जना कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा आन्दोलनकारीहरुले आज अत्तरिया बजार बन्द गरेका हुन्।

मालाखेती प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाकेको गाडी तोडफोड गरेका थिए। सोही क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएका छ।
गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०ले पहरीले आन्दोलनमा रहेका युवाहरुलाई पक्राउ गरेर कुटपिटगरी घाइतेसमेत बनाएकाले बजार बन्द गरिएको बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15