
बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँको भट्ट परिवारका पाँच जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, ३५ वर्षीया धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र ८ वर्षीय डब्लु रहेका छन्।
सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदा बाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26