कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छाला सहित सोमवार प्रहरीले पक्राउ गरेको हो।
कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु प प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० प्रति बोरा १०० पिस गाई–गोरुको छाला सहित दुबै जना पक्राउ परेका हुन्। उनीहरु विरुद्ध जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29