धनगढीको गोल मार्केटमा बिरामी फेला परेका पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु
2023/08/01, 9:44

धनगढीको गोल मार्केटमा बिरामी फेला परेका पुरुषको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–४ गोलमार्केट स्थित शिव मन्दिरमा सोमवार फेला परेका गुल्मी घर बताउने ५५ वर्षीय दासीराम पाण्डेयको मृत्यु भएको हो।

बिरामी भई थलिएको अवस्थामा फेला पारी प्रहरी टोलीले उनलाई उद्दारगरी उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा उनको राति १०ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11