
सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले चाड पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

आइतबारदेखि सञ्चालन गरिएका पसल अगामी मंसिर ३ गतेसम्म राखिनेछ । सुपथ मूल्य पसलबाट उपभोक्ताले सहुलियत दरमा सामान किन्न सक्ने खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26