बझाङमा फेरि भूकम्प
2023/11/20, 12:13
 
hukampaddd

बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।