
बाजुराको बुढिगंगा नगरपालिकामा रहेको शान्नीकोट प्राथमिक विद्यालय भवन निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ। नगरपालिकाको वडा नम्बर १० मा रहेको उक्त विद्यालयको दुई कोठे भवन निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेको हो।

आर्थिक वर्ष ०७४÷७५ मा जिल्ला शिक्षा समन्वय इकाइबाट १६ लाख बिनियोजित भएको उक्त भवनमा निर्णाण समितिका अध्यक्ष बासुदेव जोशीले निर्माण सामाग्री खरिदमा अनियमितता भएको दावी सहित उजुरी परेको हो।
यस्तै भवनमा स्टमेट अनुसार स्तरीय काम नभएको समेत दावी गरिएको छ। अनियमिततामा विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर साउँदको पनि मिलेमतोको आशंका गरिएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00