
कैलालीको धनगढीस्थित ६ लेन सडकमा दुर्घटना भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको माया मेट्रो अस्पताल अगाडि दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका अनुसार से १ ख १००३ नम्बरको बस र से ३ प १२४१ नम्बरको स्कुटर आपसमा ठोकिएका हुन्। दुर्घटनामा घाइते स्कुटर चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की विमला घिमिरेको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। बसका चालक धनगढी उपमहानगरपालिका वडा नम्बर २ का भागिराम चौधरी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11