बिपिनका बुवालाई प्रधानमन्त्रीले भने-छोराको रिहाको लागि पहल गरिरहेका छौँ
2023/12/08, 9:02

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका बिपिन जोशीको रिहाइको लागी सरकारले पहल गरिरहेको बताएका छन् । धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई बिपिनका बुवा महानन्द जोशी बिमान स्थलमा भेटेका थिए ।

त्यस क्रममा महानन्द जोशीले छोराको रिहाईको लागि पहल गर्न प्रधानमन्त्रीलाई अपिल गरेका थिए । हामी पहल गरिरहेका छौँ । केहि सकारात्मक उपलब्धि हुन सक्छ प्रधानमन्त्रीले बिपिनका बुवालाई भने ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11