डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि
2020/07/05, 6:10

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७६ स्वाबका नमूनामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका इञ्चार्ज ईश्वरी भुसालले बताए ।

संक्रमण पुष्टि भएका तीनै जना डडेल्धुराका बासिन्दा रहेका छन । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको सहयोगमा डडेल्धुरा अस्पतालमा पिसीआर मेसिन स्थापना भएको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27