
अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जीप दुर्घटना भएको हो।

जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको हो।
जीपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/24, 11:45
2023/05/27, 12:54