
अछाम उद्योग वाणिज्य संघका अध्यक्षको निधन भएको छ। संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण बुधवार निधन भएको हो। बुधवार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पु¥याउने बित्तिकै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

लामो समयसम्म उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए। साँफेबगर नगरपालिका–८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55