
जिल्ला प्रशासन कार्यालय कैलालीले तीन जना प्रहरीलाई सम्मान गरेको छ। अनुचित लेनदेन९मिटर ब्याज० पीडितहरूलाई सहजीकरण र समन्वय गरेको भन्दै तीन जना प्रहरीलाई सम्मान गरेको हो।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको अनुचित लेनदेन सम्बन्धि सहायता कक्षमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक ९सई० रबिन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेले प्रदान गरेको सम्मान पत्रमा अनुचित लेनदेन पीडितको मुद्दामा सहजीकरण र समन्वय गरि इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहोरात्र खटिएर काम गरेकाले कदर पत्रसहित सम्मान गरिएको उल्लेख छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55