सुपर लिग : धनगढी र पोखरा भिड्‌दै
2023/12/22, 12:16
 
11

एनएसएल सुपर लिगमा आज चार टोलीबीचमा प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लब र पोखरा थन्डर्सबीचमा हुनेछ भने दोस्रो खेल झापा फुटबल क्लब र चितवन फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ५ बजेबाट सो खेल सुरु हुनेछ ।