
‘एनआरएनए छैटौँ फारवेस्ट पशुपति कपमा फिजीसियन डाक्टर नीराजन शर्मा सम्मानित भएका छन् ।

उनलाई शुक्रवार फारवेस्ट पशुपति कप उद्घाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन्। ‘कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत शर्मालाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै शर्मालाई सम्मान गरेको हो । 8
उनको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27