कलाकार ऐडीको वियोगान्त “स्वर्ग भेट होला कि“ गीत सार्वजनिक (भिडियोसहित)
2023/12/22, 6:17

कलाकार विष्णु ऐडीको वियोगान्त “ स्वर्ग भेट होला कि“ गीतको भिडियो सार्वजनिक गरिएको छ। धनगढीमा शुक्रवार एक कार्यक्रम का बिच भिडियो सार्वजनिक गरिएको हो। वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी ले भिडियो प्ले गरेर सार्वजनिक गरेका हुन् ।

ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वला देवी ऐडीको सम्झनामा गीत निर्माण गरेका हुन। उज्वला को मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । सुदूर धमाका युट्युब च्यानल बाट उक्त भिडियो सार्वजनिक भएको हो। भीम थापा नायक ले सृजना गरेको उक्त गीतको भिडियो निर्देशन भीम थापाले गरेका हुन्।
गीतमा प्रकाश थापा र गौरी भट्ट ले स्वर दिएका छन्। गीत मा अभिनय रोजी कुँवर र विष्णु ऐडीले गरेका छन्। ऐडी नेपाली काँग्रेस बझाङका युवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य समेत हुन्।2

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/02/26, 9:05
2021/09/27, 5:20
2022/08/19, 12:36