कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
भीमदत्त-७ हल्दुखालका उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/20, 8:32
2021/01/31, 11:24
2021/05/23, 4:52
2021/12/30, 6:25
2023/04/08, 7:31