
कैलालीको धनगढीमा धनगढी फुटबल लिग (डिएफएल) हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले फागुन दोस्रो सातादेखि धनगढी फुटबल लिग (डिएफएल) २०८० को आयोजना गर्न भएको हो ।

प्रतियोगिता विद्यालय स्तरीय हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सुदूरपश्चिमका १६ वटा विद्यालय टिमहरूको सहभागिता रहने छ। प्रतियोगिता लिग कम नक–आउट फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02