प्रहरीले धनगढीमा झण्डै १ हजार ४ सय घरेलु मदिरा बनाउने कच्चा पदार्थ वरामद गरेको छ । धनगढी उपमहानगरपालिका–२ बैयावेहडीबाट मंगलबार साँझ अन्दाजी १ हजार ४ सय लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त पदार्थ सहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिएको छ ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/20, 8:32
2021/01/31, 11:24
2021/05/23, 4:52
2021/12/30, 6:25
2023/04/08, 7:31