
बझाङमा एक महिलाको मृत्यु भएको छ। विषादी सेवन गरेर घाइते खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँकी १९ वर्षीया राजकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो।

बिहिबार राति विषादी सेवन गरेकी उनलाई आफन्तले राति नै जिल्ला अस्पताल पुगाएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएकोमा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको डेढ वर्षकी छोरी छन्।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56