
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका-६ चानदेव ढक्का स्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोहि ठाउँका भुपेन्द्र सिंहको ११ वर्षीया छोरी अमृता सिंहको घटना स्थलमा नै मृत्यु भएको हो। ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाटा नगरपालिका-१२ का ४० वर्षीय मानबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/29, 7:25
2020/12/23, 6:04
2021/03/23, 5:11
2022/09/12, 12:05