
बझाङमा पहिरोमा परेर मृत्यु भएकाको परिवार र घरमा क्षति भएकालाई क्षतिपूर्ति उपलव्ध गराइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख र क्षति भएका घरका परिवारलाई १० हजारका दरले तत्काल राहत रकम उपलब्ध गराइने बताए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराइने उनले बताए । ‘सोमबार राहत रकम घरमै पु¥याउछौं,’ उनले भने ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27