
बझाङ्गमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका-९ पुरानो बस पार्क नजिक बाउली गाड किनारामा गएराति ९ः३० बजे दुर्घटना हुँदा मेसिनका चालकको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा बिथ्थडचिर गाउँपालिका-६ का ३६ वर्षीय प्रकाश कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56