
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीको पहिरोमा बेपत्ता भएका २२ वर्षीय गिरिजा जेठारा सोमबारसम्म पनि फेला परेका छैनन् । तीन दिनसम्म फेला नपरेपछि खोजी बन्द गरिएको छ ।

‘तीन दिनसम्म खोज्दा पनि भेटिएन,’ केदारस्युँ–८ का वडाध्यक्ष गणेश बोहराले भने, ‘पहिरोले बगाएर कता पु¥यायो, अब भेटिँदैन होला भनेर उद्धार टोली फर्किसक्यो ।’
उनले पहिरो ठूलो क्षेत्रफलमा रहेकाले सबैतिर खनेर साध्य नहुने भन्दै उद्धार टोली फर्किएको बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27