
धनगढी जुनियर जेसिज २०२४ को अध्यक्षमा निशान्त बम चयन भएका भएका छन् । धनगढीमा भएको जुनियर जेसिज २०२४ को अधिवेशनबाट निशान्त बम सर्बसम्मत अध्यक्ष चयन भएका हुन्।

कार्यकारी उपाध्यक्षमा भुपेन्द्र बोगटी र मिलन जोशी चयन भएका भएका छन्। यस्तै उपाध्यक्षमा अनिश जोशी, आरती भट्ट, कृष्ण पुजरा, योगेन्द्र चन्द चयन भएका छन् ।
नवनिर्वाचित बोर्डले महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष पनि नियुक्त गरेको छ । महासचिवमा जेसिका बिनाडी, कानुनी सल्लाहकार कबिता बिस्ट र कोशाध्यक्ष जनक ओझा नियुक्त भएका हुन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02