
नगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ कैलाली गाँउ स्थित बिष्णु टोलबाट १६० मिलीग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँका २५ वर्षीय कमलेस राना र २१ वर्षीय राकेश राना सोमवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02