
धनगढी उप–महानगरपालिकामा होम क्वारेन्टिनमा बसेकी आमाछोरीमा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आईतवार ७६ बर्षीय आमा र ५६ बर्षीय छोरीमा कोरोना पुष्टि भएको हो। उनीहरु धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का हुन्।

‘भारतको बेङग्लोरबाट १८ दिन अगाडि आएका उनीहरु होम क्वारेन्टिनमै बस्दै आएका थिए,’ वडा नम्वर ८ का अध्यक्ष नारायन बरालले भने, ‘कोरोना पुष्टि भएपनि दुबै जनामा लक्षण देखाएको छैन्। घरमै सुरक्षित बसन आग्रह गरेका छौ।’

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00