
कञ्चनपुरमा वडा अध्यक्ष सडकमा मृत फेला परेका छन । भीमदत्त नगरपालिका –६ का वडा अध्यक्ष महेन्द्र खडका सडकमा मृत फेला परेका छन ।

विहिवार बिहान भीमदत्त नगरपालिका – ६को ऐठपुरमा वडा अध्यक्ष तथा नगर प्रवक्ता खडका मृत फेला परेको खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेको छ । घटना के कति कारणले भयो प्रहरी अनुसन्धानमै रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डागीले बताए । मोटरसाइकल दुर्घटनामा परेको मृत्यु भएको घटना संकास्पद रहेको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06