
नागरिक उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको र कोषाध्यक्षमा चौधरी मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

पण्डित यस अघि पनि वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता थिए । रेशम चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको घोषणा भइसकेको छ । अन्य पदमा बढी उम्मेदवारी परेका कारण अहिले छलफल गरि सर्वसम्मतको प्रयास भइरहेको जनाइएको छ

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05