
कैलालीको धनगढीमा एक नास्ता पसलमा चोरी भएको छ। शुक्रवार राति चटकपुरको लक्ष्मी नर्सरी नजिकै न्यूरोड चोकमा रहेको नास्ता पसलमा चोरी भएको हो। नास्ता पसल सञ्चालक राजकुमारी भट्टराईका अनुसार सटरको ताला तोडेर पसलमा चोरी भएको हो।

चोरले पसलको गल्लामा राखिएको करिब चार हजार नगद र चार आना सुनको बाली लगेको भट्टराईले बताइन्। चोरले पसलमा रहेका भाडा वर्तन पनि चोरी गरेको भट्टराईले बताइन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05