
सुदूरपश्चिम प्रहरीको नयाँ प्रमुखका रुपमा आएका प्रहरी नायव महानिरीक्षक ९डीआइजी० रविन्द्र केसीले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् ।

डीआईजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले आइतबार कमाण्ड सम्हालेका हुन् ।आइतबार प्रदेश प्रहरी कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका छन् ।
केसीलाई प्रदेशस्थित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी डिल्लीराज बिष्ट लगायतका प्रहरी अधिकृत र कर्मचारीले स्वागत गरेका थिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57