
सुदुरपश्चिम प्रदेश सभाको सोमबार दिउसो आवहान गरिएको बैठक सुचना टासेर स्थगित गरिएको छ । बैठक दिउँसो ३ बजे आव्हान गरिएको थियो ।

सभामुख अर्जुनबहादुर थापाले सरकार र प्रतिपक्षबीच सहमति नभैसकेकोले बैठक स्थगित गरिएको बताए ।
प्रतिपक्ष नेपाली काँग्रेस र जनता समाजवादीको बिरोधका बीचमा नै आइतबार प्रदेश सभाको बैठकमा बजेटमाथिको छलफल अघि बढाउने निर्णय गरिएको थियो

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39