बहुप्रकोप पूर्व सूचना प्रणाली व्यवस्थापनका लागि आपत्तकालिन कार्य सञ्चालन केन्द्रहरुको क्षमता अभिवृद्धि तालिम
2024/02/03, 12:51

बहुप्रकोप पूर्व सूचना प्रणाली व्यवस्थापनका लागि आपत्तकालिन कार्य सञ्चालन केन्द्रहरुको क्षमता अभिवृद्धि तालिम धनगढीमा सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपदबाट हुन सक्ने क्षति न्यूनिकरणमा जोड दिन सो तालिम सुरु भएको हो ।

तालिमको मन्त्री शिवराज भट्टले गमलामा पानी हालेर समुदघाटन गरे । सो अवसरमा मन्त्री भट्टले प्राकृतिक दोहोनका कारण बहुप्रकोपका घटना बढ्दै गएको बताए । उनले भने –‘क्षति कम कसरी गर्न सकिन्छ भनेर योजना निर्माण गरिनुपर्छ ।’ उनले सम्पदा दोहनका कारण विश्वनै प्रकोपको संकटमा परेको बताए ।
तालिम २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02