
कैलालीको एक विद्यालयमा ग्याङ फाइट हुँदा ३ विद्यार्थी घाइते भएका छन । गौरीगंगा नगरपालिका – १ मा रहेको पशुपति माध्यमिक विद्यालयमा विद्यार्थी बीच ग्याङ फाइट हुँदा ३ जना घाइते भएका हुन ।

ग्याङ फाइट गर्ने ८ जनालाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सहायक प्रहरी निरीक्षक नेत्र कठायतले घाइते र पक्राउ परेकाहरुको नाम खुल्न बाँकी रहेको बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताएका छन ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02