
कैलालीमा शौचालय भित्र एक वृद्ध मृत फेला परेका छन्। भजनी नगरपालिका – २ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा अन्दाजी ७२ वर्षीय वृद्ध मृत फेला परेका हुन ।

उनको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22