
कैलालीको टीकापुरमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ शान्तिनगरकी एक वर्षीया आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सृतना चौधरीकी छोरी आरोहीको शनिवार बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो। उनी चमेलीपुर मामाको घर आएकी थिइन्।
नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22